राष्ट्रिय समाचार

प्रचण्डले भने- अब प्रधानमन्त्री बन्ने रुचि छैन

lokaantar.com | Wednesday, 26 Nov 2025, 08:43 PM
Share
प्रचण्डले भने- अब प्रधानमन्त्री बन्ने रुचि छैन
नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको बताएका छन् । उनले जनताको सेवकको रूपमा सधैँ काम गर्ने दाबी गर्दै प्रधानमन्त्री बन्ने रुची नरहेको बताएका हुन् ।  बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म भगवान होइन । तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ ।’ समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रू...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}