विशेष
संसद भवनको आकस्मिक निरीक्षणमा कुलमान, निर्माणमा लापरवाही गर्नेलाई कारबाही गर्ने चेतावनी
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले बुधबार साँझ सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामको जानकारी लिएको उनको सचिवलायले जनाएको छ ।
आगामी फागुन २१को चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटक पटक तीन सिफ्टमा काम गराउन शहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिए ।
तर, बुधबार भएको आकस्मिक भ्रमणका क्...
पूरा समाचार पढ्नुहोस्