खेलकुद
विराटनगर किङ्सको अपराजित यात्रामा चितवन राइनोजको ब्रेक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सको अपराजित यात्रामा चितवन राइनोजको ब्रेक लगाएको छ ।
बुधबार भएको खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो । विराटनगर २२ बल बाँकी छँदै १२६ रनमा अलआउट भयो।
विराटनगरले यसअघि लगातार तीन खेल जितेको थियो ।
यो चितवनको दोस्रो जित हो । यसअघि खेलेका खुई खेलमा चितवनले एकमा मात्र जित हात पारेको थियो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा...
पूरा समाचार पढ्नुहोस्