खेलकुद
विराटनगरमाथि चितवनको ४८ रनको फराकिलो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछाएको विराटनगरले १६.५ ओभरमा अलआउट हुदै १२६ रन मात्र बनाएको थियो । विराटनगरका लागि मर्चेन्ट डि लान्गले सर्बाधिक ३९ रन बनाए भने प्रतिस जिसीले ३० रन बनाएका थिए । त्यस्तै साम...
पूरा समाचार पढ्नुहोस्