राष्ट्रिय समाचार

चुनावका लागि दल दर्ता गर्ने समय ४ दिन थपियो

lokaantar.com | Wednesday, 26 Nov 2025, 06:56 PM
Share
चुनावका लागि दल दर्ता गर्ने समय ४ दिन थपियो
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताको समय थप परेको छ । आयोगले राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको हो । यसअघिको स्वीकृत कार्यक्रमअनुसार यही मंसिर १ गतेदेखि आज १० गतेसम्मका लागि दल दर्ताको समय दिइएको थियो । तर, विभिन्न पक्षको आग्रहमा आयोगको आज बसेको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र वि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}