हेडलाइन

मिराज समूहको जेनजीहरुलाई आज पनि लखेट्यो प्रहरीले [फोटोफिचर]

kendrabindu.com | Wednesday, 26 Nov 2025, 06:50 PM
Share
मिराज समूहको जेनजीहरुलाई आज पनि लखेट्यो प्रहरीले [फोटोफिचर]
मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ । बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो । मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}