हेडलाइन

विराटनगरको ब्याटिङ संकटमा

khabarhub.com | Wednesday, 26 Nov 2025, 06:47 PM
Share
विराटनगरको ब्याटिङ संकटमा
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजले लगातार विराटनगर बोल्टस्को ब्याटिङ संकटमा पुगेको छ ।  खेल ११ ओभरमा पुग्दा विराटनगर ७ विकेटको क्षतिमा ५४ रनको अवस्थामा छ ।  यो टिमलाई जितका लागि ५४ बलमा १२१ रनको आवश्यक छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}