एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न
khabarhub.com|
Wednesday, 26 Nov 2025, 05:18 PM
Share
काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका तीनजना प्रहरी अधिकारीलाई बुधबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका छन् । मंसिर ८ गतेको मन्त्रिपरिषद् र गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका ईश्वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका विश्व अधिकारी र प्राविधिक समूहमा वरिष्ठ प्रहरी उपरीक्षबाट प्राविधिक नायब महानिरीक्षकमा पदोन्नति […]