हेडलाइन

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

khabarhub.com | Wednesday, 26 Nov 2025, 04:45 PM
Share
विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवाती क्रमका तीन ब्याटर आउट भएका छन् ।  विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको तेस्रो विकेटका रुपमा देव खनाललाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् । खनालले २२ बलमा ३ चौका र एक छक्काको सहयोगमा २८ रन जोडे ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?