विचार
नपाएकै पीएचडीको कागजात पेस गरेर नियुक्ति, त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध मुद्दा
हुँदै नभएको विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितिका संयोजक प्राडा. जया लक्ष्मी प्रधानसहित सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले छनोट समितिका सदस्यहरू प्राडा. मोतिलाल शर्मा, प्राडा.मेघराज पोख्रेल र तत्कालीन सह-परीक्षा नियन्त्रक (सह-प्राध्यापक) डिल्लीराम प्रसाईंउपर बुधबार विशेष...
पूरा समाचार पढ्नुहोस्