राष्ट्रिय समाचार
राष्ट्रिय सभागृहमा विशेष महाधिवेशन पक्षधरको भेला
कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा विशेष महाधिवेशन पक्षधर नेताहरू भेला भएका छन् ।
उनीहरूले राष्ट्रिय सभागृहमा विशेष भेला गरेका हुन् । भेलामा ४ जना केन्द्रीय सदस्य र २ जना प्रदेश सभापति सहभागी भएका छन् ।
भेलामा कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, तारामान गुरुङ, प्रतिमा गौतम र अजयबाबु सिवाकोटी तथा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहभागी छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बिहीबार बस्दैछ । यही बैठकबाट महाधिवेशनको मिति तय गर्ने नेत...
पूरा समाचार पढ्नुहोस्