अर्थतन्त्र
मुस्ताङमा सुरु भयो याकको सुकुटी बनाउने कार्य
मुस्ताङ । हिउँदको सुरुवातसँगै मुस्ताङमा याकको सुकुटी बनाउने काम सुरु भएको छ । याकको सुकुटी बनाउने संस्कृती मुस्ताङवासीहरुको पहिचानसँग जोडिएको छ । मुस्ताङमा तरकारीको ठूलो अभाव हुने भएकाले वर्षभरिका लागि सुकुटी तयार गर्ने प्रचलन छ । मुस्ताङवासीले यही परम्परालाई लामो समयदेखि निरन्तरता दिंदै आएको ८५ वर्षीय कालबहादुर थकालीले जानकारी दिए । स्थानियहरुले सुकुटीलाई स्वादिलो र […]
पूरा समाचार पढ्नुहोस्