बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…
khabarhub.com|
Wednesday, 26 Nov 2025, 02:21 PM
Share
काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुपर्यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडौँ उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरदकुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाइन्, ‘छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुपर्यो । […]