काठमाडौँ– एलजी नेपालले नेपालमा नयाँ पुस्ताको एलजी एआई टीभी शृङ्खला सार्वजनिक गरेको छ। ‘अफेक्सोनेट इन्टेलिजेन्स’अवधारणामा आधारित यी टिभीहरू एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन–२ द्वारा संचालित छन्, जसले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र घरको वातावरण बुझेर चित्र र ध्वनि गुणस्तर स्वतः अनुकूलन गर्छ। कम्पनीका अनुसार नयाँ एलजी एआई टीभीले वास्तविक समयमा प्रयोगकर्ताको व्यवहार सिकेर व्यक्तिगत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। […]