पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन
khabarhub.com|
Wednesday, 26 Nov 2025, 01:12 PM
Share
काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी जहाजमा धनगढीतिर लागेका हुन् । उनी धनगढी आउने थाहा पाएपछि युवाहरूको एउटा समूह प्रदर्शनमा उत्रिएको छ । जेन-जी युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरएको छ। […]