समाज

सुशासनको ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भयो : मन्त्री घिसिङ

अनलाइनखबर | Wednesday, 26 Nov 2025, 12:41 PM
Share
सुशासनको ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भयो : मन्त्री घिसिङ
उनले भने, 'सेवा प्रवाह, सुशासन, विकासमा ‘डेलिभरी’ दिन नसक्दा अहिलेको परिस्थिति सिर्जना भएको हो, राजनीतिक नेतृत्व सही नहुँदासम्म तलसम्म खराब देखिँदो रै'छ।' उनले मुलुकका राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको बताए।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}