विशेष
एमालेको महाधिवेशन उदघाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा
१० मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उदघाटन समारोह भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने छ । आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उदघाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अनलाइनखबरसँग भने, ‘महाधिवेशन उदघाटन स्थल सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने […]
पूरा समाचार पढ्नुहोस्