समाज

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

lokaantar.com | Wednesday, 26 Nov 2025, 12:10 PM
Share
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ३० वर्षीय छोरा सन्तकुमारले बाबुलाई निर्घात कुटपिट गर्दा उनको मृत्यु भएको हो । घरायसी विवादमा छोराले गए राति बुवालाई कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?