अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय

khabarhub.com | Wednesday, 26 Nov 2025, 12:01 PM
Share
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष लामो जेल सजाय
रियो डी जेनेरियो– ब्राजिलका पूर्वराष्ट्रपति ७० वर्षीय जायर बोल्सोनारोलाई सत्ता पल्टाउन खोजेको षड्यन्त्रमा दोषी ठहर गर्दै त्यहाँको सर्वोच्च अदालतले २७ वर्ष कैद सजाय सुनाएको छ। अदालतले मंगलबार यो फैसला सुनाएको हो। अदालतका अनुसार बोल्सोनारोले २०२२ को राष्ट्रपति चुनावमा हारेपछि राष्ट्रपति लूला डे सिल्भाको सरकार गिराउने योजना बनाएका थिए। सरकारी वकिलहरूले उनीमाथि सर्वोच्च अदालतमाथि हमला गर्ने, […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}