राष्ट्रिय समाचार

झुम्का कारागारबाट भागेका २ कैदी झापाको मेचीनगरबाट पक्राउ

lokaantar.com | Wednesday, 26 Nov 2025, 11:58 AM
Share
झुम्का कारागारबाट भागेका २ कैदी झापाको मेचीनगरबाट पक्राउ
सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरू गत भदौ २४ गतेको  जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए ।  जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई आज बिहान मेचीनगर–६ स्थित उनीहरूकै घरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन् । उनीहरू दुवै जना झापाको मेचीनगर नगरपालिका–६ का स्थायी बासिन्...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}