नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता रोकिदिएको छ। इजरायली पत्रिका जेरुसेलम पोस्टका अनुसार २१ नोभेम्बरमा दुबई एयर शोका क्रममा भारतीय वायुसेनाको तेजस विमान दुर्घटना भएपछि यो निर्णय गरिएको हो। दुर्घटनामा भारतीय पाइलट विङ्ग कमान्डर नमांश सियालको मृत्यु भएको थियो। आर्मेनिया करिब १.२ अर्ब डलर अर्थात् झन्डै १० हजार करोड रुपैयाँमा १२ […]