विशेष
पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित
नेपाल पीएचडी एसोसिएसनले यसपटक कार्यसमितिका अधिकांश पद सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा सम्पन्न एसोसिएसनको १७औं साधारण सभाबाट अध्यक्षमा डा. सुन्दरी पोखरेल निर्वाचित भएकी हुन् ।
कार्यसमितिको उपाध्यक्षमा डा. दिवस अमात्य, महासचिवमा डा. अलकबाबु प्रसाई र सचिवमा डा. सारिका अमात्य निर्वाचित भए । कोषाध्यक्षमा भने निर्वाचन भएको थियो, जसमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरूमा डा. भोलानाथ ढकाल, डा. माला कुँवर खरेल, डा. भिष्म कार्की, डा. राजेन्द्रकुमार प्रधान, डा. रामानन्द पण्डित र डा. शान्तिकला सुव...
पूरा समाचार पढ्नुहोस्