काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन १ गते २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको रहेको सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड ८६ लाख रुपैयाँ थपिएको हो । समीक्षा अवधिमा सरकारको आन्तरिक ऋण […]