जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन
khabarhub.com|
Wednesday, 26 Nov 2025, 10:29 AM
Share
काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई सिंहदरबार घेरेर मात्र देश विकास नहुने टिप्पणी गरेका छन् । मंगलबार जेन–जीको एक समूहले सिंहदरबार प्रवेश नपाएको भन्दै घेराउ गरेको विषयप्रति लक्षित गर्दै पुनले यस्तो बताएका हुन् । शिक्षामन्त्री पुनले भनेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरुले खोइ त […]