राष्ट्रिय समाचार
सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ।घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका – २ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्य प्रसाद पोखरेल रहेका छन्। प्रहरीका अनुसार […]
पूरा समाचार पढ्नुहोस्