अन्तर्राष्ट्रिय
अरुणाचलको विषयमा भारत र चीन फेरी आमने सामने, के हो पछिल्लो विवाद ?
काठमाडौँ । भारत र चीनबीच अरुणाचल प्रदेशको विषयमा फेरी एक पटक विवाद बढेको छ ।
चीनले फेरि एक पटक अरुणाचल प्रदेशलाई आफ्नो क्षेत्र दाबी गरेको छ । मंगलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले जाङनान (अरुणाचल प्रदेश) चीनको हिस्सा भएको बताएपछि विवाद बढ्ने देखिएको छ । उनले चीनले भारतको अवैध रूपमा अधिग्रहण गरिएको अरुणाचल प्रदेशलाई कहिल्यै मान्यता नदिएको बताए ।
चीनको यो...
पूरा समाचार पढ्नुहोस्