अर्थतन्त्र
'राम्रै रेटिङ' आएपछि नेपाललाई तोकिएकै समयमा विकसित राष्ट्रमा स्तरोन्नति गर्ने सरकारी अडान
सरकारले कुनै पनि हालतमा आगामी वर्षमा नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकसित मुलुकमा स्तरोन्नति गर्ने अडान लिएको छ । अर्थमन्त्री रामेश्वर खनालले सन् २०२६ को नोभेम्बरमा नै नेपाललाई विकसित मुलुकमा स्तरोन्नति गर्ने अडान लिएका हुन् ।
यसअघि जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै केही वर्ष एलडीसीबाट विकसित मुलुकमा स्तरोन्नति हुने कुरा पछि सार्ने प्रस्ताव संयुक्त राष्ट्र संघमा पठाउने तयारी गरिएको थियो । तत्कालीन (निवर्तमान) मुख्यसचिव एकनारायण अर्यालले समेत एलडीसी र्ग्याजुएसन हुने मिति केही वर्ष...
पूरा समाचार पढ्नुहोस्