खेलकुद
नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज इन्डोनेसियासँग खेल्दै
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको यो खेल आज साँझ ६: १५ बजेदेखि शुरु हुदैछ ।
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।
नेपाल फिफा वरियतामा हाल ८७औ स्थानमा छ भने इन्डोनेसियाको...
पूरा समाचार पढ्नुहोस्