विशेष

सिमरा विमानस्थल क्षेत्रभित्रको जग्गा पाँच वर्षका लागि ठेक्का लगाइँदै

lokaantar.com | Wednesday, 26 Nov 2025, 08:10 AM
Share
सिमरा विमानस्थल क्षेत्रभित्रको जग्गा पाँच वर्षका लागि ठेक्का लगाइँदै
सिमरा नागरिक उड्डयन कार्यालय, बाराले विमानस्थल क्षेत्रभित्रको जग्गा कृषि प्रयोजनका लागि पाँच वर्षे ठेक्कामा लगाउने भएको छ ।  प्राधिकरणले प्रकाशित गरेको सूचनाअनुसार प्लट नम्बर १ रहेको ४ विघा ३ कठ्ठा ३ धुर जग्गा पुस १ गतेदेखि २०८७ मंसिर मसान्तसम्मको अवधिका लागि भाडामा दिने तयारी भएको हो। बोलपत्र फाराम मंसिर १० देखि २४ गतेभित्र कार्यालय समयमै प्राप्त गर्न सकिनेछ। फाराम दर्ता गराउने अन्तिम मिति मंसिर २५ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो २ बजे सरोकारवालाको उपस्थितिमा बोलपत्र खोलिनेछ। उक्त जग्गाको न्यून...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?