विशेष

राजमार्गमा गुड्ने सवारीसाधनसँग फेरि उठाउन थालियो सडक दस्तुर

lokaantar.com | Wednesday, 26 Nov 2025, 08:00 AM
Share
राजमार्गमा गुड्ने सवारीसाधनसँग फेरि उठाउन थालियो सडक दस्तुर
 विभिन्न राजमार्ग र सडकमा गुड्ने सवारीसाधनसँग सडक उपभोग दस्तुर (रोड टोल) सङ्कलन पुनः सुरु गरिएको छ । मुलुकमा कोभिड–१९ को महामारी सुरु भएसँगै बन्द गरिएको उक्त दस्तुर करिब छ वर्षपछि पुनः सङ्कलन सुरु गरिएको हो । कोभिड–१९ को महामारी सुरु हुनुअघि सडक बोर्ड नेपालले मुलुकका विभिन्न १५ राजमार्गमा उक्त दस्तुर सङ्कलन गर्दै आएको थियो । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले रुपन्देहीको भैरहवा–भूमही सडकखण्डबाट सडक उपभोग दस्तुर (रोड टोल) पुनः सङ्कलन सुरु गरिएको बताउँदै अब केही दिनमै वीरग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?