राष्ट्रिय समाचार
दुई पार्टीबीच एकता हुँदै
एकीकृत समाजवादी पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीबीच पार्टी एकता हुने भएको छ ।
यसबारे जानकारी गराउन बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ
दुवै पक्षबीच भइरहेको एकता प्रक्रियाबारे औपचारिक जानकारी दिन पत्रकार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गरिएको भुसालले बताए ।
पूरा समाचार पढ्नुहोस्