प्रवास

ट्रम्प–जेलेन्स्की भेटबारे अनिश्चितता, अमेरिकासँग युक्रेनको कूटनीतिक पहल तीव्र

lokaantar.com | Tuesday, 25 Nov 2025, 08:08 PM
Share
ट्रम्प–जेलेन्स्की भेटबारे अनिश्चितता, अमेरिकासँग युक्रेनको कूटनीतिक पहल तीव्र
युक्रेनका सुरक्षा प्रमुखले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यो महिनामै अमेरिकाको भ्रमण गराउने तयारी भइरहेको बताएका छन्। तर अमेरिकी पक्षले राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच बैठक हुने–नहुनेबारे कुनै पुष्टि गरेको छैन।  रूससँगको युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासलाई अगाडि बढाउँदै गर्दा सवाल बाहिर आएको हो । अमेरिकाले भने रूस–यूक्रेन युद्धसम्बन्धी मुद्दामा अबूधाबीमा आफ्ना अधिकारीहरूले रूसी प्रतिनिधिसँग भेट्ने जानकारी दिएको छ। बीबीसीसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले यूक्रेनले "शान्ति सम्झौता...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?