खेलकुद

एनपीएलमा काठमाण्डूको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित

lokaantar.com | Tuesday, 25 Nov 2025, 07:58 PM
Share
एनपीएलमा काठमाण्डूको दोस्रो जित, लुम्बिनी २२ रनले पराजित
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले दोस्रो जित हात पारेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डूले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो ।  जितसँगै काठमाण्डू ४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाण्डू सुदूरपश्चिम रोयल्स र विराटनगर किंङ्ससँग लगातार पराजित भएको थियो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?