विशेष
बेहुली झैं सिंगारियो जानकी मन्दिर, रातभर हुनेछ वैवाहिक कार्यक्रम (तस्वीरहरू)
विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ । जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार विवाहको कार्यक्रम भइरहेको छ । वैवाहिक कार्यक्रम रातभर चल्नेछ ।
पूरा समाचार पढ्नुहोस्