विशेष
‘जय मातृभूमी पार्टी’ले पायो आधिकारिकता
काठमाडौँ । ‘जय मातृभूमी पार्टी’ले आधिकारिकता पाएको छ । राष्ट्रिय मातृभूमि पार्टी, जय जन्मभूमि पार्टी र पूर्व सुरक्षाकर्मीहरुको राष्ट्रिय सुरक्षा जागरण महाअभियान सहित एकिकरणगरी बनेको ‘जय मातृभूमि पार्टी’लाई निर्वाचन आयोगले आधिकारिकताको प्रमाण पत्र प्रदान गरेको हो । मंगलबार आयोगका सचिव महादेव पन्थले पार्टीका अध्यक्ष सुरेश कुमार कार्कीलाई प्रमाण पत्र हस्तान्तरण गरे । प्रमाण पत्र ग्रहण […]
पूरा समाचार पढ्नुहोस्