विशेष
प्रधानमन्त्री कार्कीबाट अवकाश लिन लागेका मुख्यसचिव अर्यालको बिदाई
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश लिन लागेका मुख्यसचिव एकनारायण अर्याललाई बिदाई गरेकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक समारोहबीच प्रधानमन्त्री कार्कीले अर्याललाई बिदा गरेकी हुन् । त्यस क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उनको आगामी जीवन सुखमयको कामना...
पूरा समाचार पढ्नुहोस्