विशेष

बेहुली झै सिंगारियो जानकी मन्दिर, रातभर हुनेछ वैवाहिक कार्यक्रम (तस्वीरहरू)

अनलाइनखबर | Tuesday, 25 Nov 2025, 07:53 PM
Share
बेहुली झै सिंगारियो जानकी मन्दिर, रातभर हुनेछ वैवाहिक कार्यक्रम (तस्वीरहरू)
विवाह पञ्‍चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ । जानकी मन्दिरमा साँझदेखि वैदिक परम्परा अनुसार  विवाहको कार्यक्रम भइरहेको छ । वैवाहिक कार्यक्रम रातभर चल्‍नेछ । 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}