हेडलाइन

लुम्बिनीमाथि काठमाडौंको रोमाञ्चक जित

kendrabindu.com | Tuesday, 25 Nov 2025, 07:36 PM
Share
लुम्बिनीमाथि काठमाडौंको रोमाञ्चक जित
काठमाडाैं । दाेस्राे संस्‍करणकाे नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दाेस्राे जित दर्ता गरेकाे छ । काठमाडौंले लुम्बिनी लायन्समाथि १६ रनकाे राेमाञ्चक जित दर्ता गरेकाे हाे । काठमाडौंले दिएको १५८ रनकाे लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}