काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको छ । टस जितेर काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो । यससँगै काठमाडौंले चार खेलमा दुई हार र दुई जित हात […]