विशेष

प्रधानमन्त्रीले सोधिन्, ‘चुनाव लड्ने हो ?’ रामेश्वरले मुन्टो हल्लाउँदै नाइँ भने, कुलमानले भुइँतिर हेरे

अनलाइनखबर | Friday, 31 Oct 2025, 08:04 PM
Share
प्रधानमन्त्रीले सोधिन्, ‘चुनाव लड्ने हो ?’ रामेश्वरले मुन्टो हल्लाउँदै नाइँ भने, कुलमानले भुइँतिर हेरे
‘म त लड्दिनँ, तपाईंहरु चुनाव लड्ने हो र ?’ कार्कीले मन्त्रीहरुतर्फ हेर्दै सोधिन्, ‘रामेश्वरजी लड्दिनँ भन्नुहुन्छ, कुलमानजी लड्नुहुन्छ कि ?’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}