प्रदेश मुख्य समाचार
जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, २ जना घाइते
९ मंसिर, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार आठबिसकोटको राडीबाट चिसापानीतर्फ गइरहेको जिप र राडीतर्फ गइरहेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक जाजरकोटको नलगाड नगरपालिका– ८ का ३५ वर्षीय नवराज चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए […]
पूरा समाचार पढ्नुहोस्