अन्तर्राष्ट्रिय
संसदमा बुर्का लगाएपछि अष्ट्रेलियाली सांसद ७ दिनका लागि निलम्बित
काठमाडौँ । अष्ट्रेलियाली संसदको माथिल्लो सदन सिनेटले दक्षिणपन्थी सांसद पाउलिन ह्यान्सनलाई सात दिनका लागि निलम्बन गरेको छ ।
उनी बुर्का लगाएर संसदमा उपस्थित भएपछि उनको व्यापक विरोध भएको थियो । धेरै सांसदहरूले यो मुस्लिम समुदायको अपमान भएको बताएपछि उनलाई निलम्बन गरिएको छ ।
ह्यान्सनले संसदमा बुर्का र अनुहार ढाक्ने अन्य पोशाकहरू प्रतिबन्ध लगाउने प्रस्ताव पेश गर्ने योजना...
पूरा समाचार पढ्नुहोस्