हेडलाइन लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा khabarhub.com | Tuesday, 25 Nov 2025, 06:50 PM Share काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लगालग विकेट गुमेपछि जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्स संकटमा परेको छ । पूरा समाचार पढ्नुहोस्