विशेष

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्

अनलाइनखबर | Tuesday, 25 Nov 2025, 06:39 PM
Share
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै ओलीलाई पोखरेलको प्रस्ताव– अब अभिभावक बन्नुस्
नेतृत्वमा दाबी गरिरहँदा पोखरेलले आफ्नो पृष्ठभूमि र योगदान सम्झिएका छन् । सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}