अर्थतन्त्र

नि:सङ्कोच नियमित क्रियाकलापमा फर्किन निजी क्षेत्रलाई पूर्व अर्थमन्त्री फोरमको आव्हान​​

lokaantar.com | Friday, 31 Oct 2025, 07:54 PM
Share
नि:सङ्कोच नियमित क्रियाकलापमा फर्किन निजी क्षेत्रलाई पूर्व अर्थमन्त्री फोरमको आव्हान​​
पूर्व अर्थमन्त्री फोरमले निजी क्षेत्रलाई नि:सङ्कोच ढुक्क भएर नियमित क्रियाकलापमा फर्कन आव्हान गरेको छ । शुक्रबार काठमाडौंमा बसेको फोरमको बैठकले जेनजी आन्दोलनबाट आर्थिक र मनोवैज्ञानिक रूपमा निजी क्षेत्रलाई परेको असरलाई पन्छाएर नियमित क्रियाकलापमा फर्कन​ आव्हान गरेको हो । आम नागरिक र व्यवसायी जगतमा ठूलो आर्थिक र मनोवैज्ञानिक क्षतिबाट परेको प्रभावबाट विचलित नभई आर्थिक लगायतका नियमित क्रियाकलापहरू सुचारु गर्न पनि फोरमले आव्हान गरेको छ । आन्दोलनबाट आम नागरिक, व्यावस...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}