खेलकुद
निरज यादवको उत्कृष्ट शतकसँगै नेपालले साउदीलाई ८ विकेटले हरायो
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरूआत गरेको छ ।
मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने ३०.४ ओभरमै केवल दुई विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।
नेपालको जितमा ओपनर ब्याट्सम्यान निरज कुमार यादवले उत्क...
पूरा समाचार पढ्नुहोस्