काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ दबाबमा परेको छ । सुरुवाती क्रममा पाँच ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ सम्हालने आश राखिएका गेरहार्ड इरास्मस सातौं विकेटका रुपमा १७ ओभरको चौथो बलमा आउट भएका हुन् ।