राष्ट्रिय समाचार
जडिबुटी तस्करीको आरोपमा चिनियाँसहित २ जना पक्राउ
यार्सा गुम्बालगायतका जडिबुटी तस्करी गरी बिक्री वितरण गर्न खोजेको आरोपमा चिनियाँ नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक मा मसु र काठमाडौं नयाँबजार बस्ने नबिला बानु छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नयाँबजारबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट २० लाख नगद, ९ किलो ३६० ग्राम यार्सागुम्बा, वन लसुन जस्तो देखिने वस्तु १५७ किलो, किटपतंग जस्तो देखिने सुकेको कीरा १०१ किलो, गुच्ची च्याउजस्तो देखिने ७ किलो ९ सय ग्राम...
पूरा समाचार पढ्नुहोस्