अर्थतन्त्र
टाटाको बहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी सार्वजनिक गरेको छ । ओम्नी इनर्जी एण्ड जिओमेट्री स्केलेबल आर्किटेक्चरमा निर्मित सिएरा हालै भारतीय बजारमा सार्वजनिक गरिएको हो । आधुनिक डिजाइन र मिनिमलिष्टिक एप्रोचमा आधारित यस कारमा स्लीक फुल चौडाइ एलईडी लाइटबारको साथ कालो फ्रन्ट फेसिया रहेको छ । पछाडि, स्लिम एलईडी टेललाइट र एलईडी […]
पूरा समाचार पढ्नुहोस्