हेडलाइन

लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर

khabarhub.com | Tuesday, 25 Nov 2025, 05:00 PM
Share
लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले लगागल विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । ११ ओभरको अन्तिम बलमा ७३ रनको दयनीय अवस्थामा काठमाडौंले पाँच महत्त्वपूर्ण ब्याटरलाई गुमाएको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}